दफा १९
परिषद्को स्वीकृति लिनु पर्ने

खेलकूद सम्बन्धी संस्थाले अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता वा अन्तर्राष्ट्रिय खेलकूद विषयको सभा वा सम्मेलनमा भाग लिन कुनै सदस्य वा खेलाडीलाई पठाउन वा नेपालमा हुने खेलकूद प्रतियोगिता वा अन्तराष्ट्रिय खेलकूद विषयको सभा वा सम्मेलनमा अन्य देशको खेलाडी वा अधिकारीहरुलाई आमन्त्रण गर्न परिषद्को स्वीकृति लिनु पर्नेछ ।